समाचार
चट्याङ लागेर २ जना मजदूरकाे ज्यान गयाे
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
विशेष
फेसबुकमा आमाहरूका फेस !
मोबाइलमा आमासँगै बसेको फोटो खोज्यो । कतै भेटिँदैन । बल्लतल्ल दशैँमा आमाको हातबाट टीका लगाएको फोटो भेट्यो । हतारहतार फोटो पोस्ट गरेर ‘ह्याप्पी मदर्स डे’ लेखेर पोस्ट गर्याे ।
बैशाख १४, २०८२ आइतबारऔद्योगिक भाङ र गाँजाको भ्रम र यथार्थ
गएको चैत महिनामा प्रकाशित एक डेस्क अध्ययनले नेपालमा झन्डै १८ लाख हेक्टर जमिन औद्योगिक भाङ खेतीका लागि उपयुक्त रहेको देखाएको छ । यो निष्कर्ष भौगोलिक सूचना प्रणाली (जीआईएस) आधारित सांख्यिकीय मोडेलिङ र भविष्यवाणीका आधारमा निकालिएको हो ।
बैशाख १२, २०८२ शुक्रबारभूकम्पको एक दशक : यसरी सम्झन्छन् बारपाकका बासिन्दा
‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलिरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।’
बैशाख १२, २०८२ शुक्रबारन्याय, समानता र समृद्धितर्फ शिक्षा अभियान
शिक्षा रूपान्तरणले मात्र आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण सम्भव छ । यही बाटोले मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुन सक्छ।
बैशाख ११, २०८२ बिहिबारनागरिकको भोगाइमा लोकतन्त्रको दुई दशक : आमूल परिवर्तन भयो, अब नेताहरुमा सुधार आवश्यक
दुई दशकअघि २०६३ वैशाख ११ गते देशमा लोकतन्त्र स्थापना भयो ।
बैशाख ११, २०८२ बिहिबारराज्यले आफैँ लगानी गर्छु, रोजगारी दिन्छु र उत्पादन गर्छु भनेर हुँदैन
राज्यको मुख्य भूमिका नीति बनाउने, लगानीको वातावरण तयार गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो । प्रत्यक्ष रूपमा राज्य आफैँले रोजगारी दिन्छु र उत्पादन गर्छु भनेर अघि सर्नु उपयुक्त होइन ।
बैशाख ८, २०८२ सोमबार