अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
विरेन्द्रप्रसाद यादव
प्रश्नः कतारबाट मेरो भाइ तीन महिना नपुग्दै फर्किएको छ। काम राम्रो नभएर फर्किएको हो। अब उसले कहाँ कस्तो क्षतिपूर्ति पाउछ ?
उत्तरः विरेन्द्रप्रसाद जी, हामीले तपाईंले सोध्नुभएको समस्या पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार तपाईंको भाइ सम्झौता पत्रमा उल्लेख भएभन्दा फरक काममा परेर समस्यामा परेको हो भने क्षतिपूर्ति पाउनुहुन्छ। वा काममा अप्ठेरो परेर फर्किएको हो भनेपनि काठमाडौंको वुद्धनगरमा रहेको पिपुल्स फोरममा गएर क्षतिपूर्तिका लागि सहायता लिन सक्नुहुन्छ। थप जानकारीका लागि ९८४१४२२४७१ मा सम्पर्क गर्न सक्नुहुन्छ।