अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
सन्तोष धिताल / युएई
प्रश्नः म युएईबाट फर्किएको छु। सहुलियत ऋणका लागि के के प्रक्रिया गर्नुपर्छ होला ?
उत्तरः सन्तोष जी, सरकारले दिने सहुलियत ऋणका लागि सर्वप्रथम त तपाईँ विदेशबाट फर्किंएको तीन वर्ष कट्नु हुँदैन। तपाईँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय नयाँ बानेश्वरमा आफ्नो व्यवसायीक योजना सहित निवेदन दिन सक्नुहुनछ। अथवा इमेलमार्फत पनि ऋणका लागि निवेदन दिन सकिन्छ। निवेदन दिँदैमा ऋण पाइन्छ भन्ने हुँदैन। तपाईँले पेश गरेको व्यसायीक योजनाको आधारमा तपाईँले सरकारले ऋणका लागि छनोट गर्दछ।