शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाण्डौ रेजर्स र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।
काठमाण्डौ ४ खेलमा एकमा जीत, एकमा हार र दुईमा बराबरी खेल्दै ५ अङ्कसहित तेस्रो स्थानमा छ । अहिलेसम्म २ खेल मात्र खेलेको धनगढी एकमा जीत र एकमा बराबरीसँगै चार अङ्कका साथ चौथो स्थानमा छ ।
हिजोको खेलमा एफसी चितवनलाई हराउँदै साबिक विजेता ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।