शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । याे खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ ।
दुवै टोलीको यो अन्तिम लिग खेल हो । सात टोली सहभागी प्रतियोगितामा साविक विजेता ललितपुर ५ खेलमा ११ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा ११ अङ्क रहेको धनगढी एफसी तालिकाको शीर्ष स्थानमा छ ।
ललितपुर र धनगढीले पहिलो क्वालिफायर खेल्ने निश्चित हुँदा हिजो भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स एफसी प्लेअफमा पुगेकाे छ । अब चितवन र काठमाण्डौमध्ये एक टोली प्लेअफमा पुग्नेछ ।
झापाले ५ खेलमा ४ अङ्क जाेडेकाे छ । छैटौं स्थानमा रहेको झापा र १ अङ्कसहित पुछारमा रहेकाे बुटबल लुम्बिनी एफसी प्लेअफ होडबाट बाहिरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।