शेयर बजार १४.५३ अङ्कले घट्याे, ८ अर्ब ९१ कराेड रुपैयाँकाे का...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै - जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज दिउँसो उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ ।
नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत विषयमा छलफल हुनेछ।
आयोजकका अनुसार महोत्सवमा ‘चाहियो रङ्गशाला’, ‘किताबउपर समीक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेस’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेसको श्रम यात्रा’ विषयमा छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।